पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बस्दै

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा क्रियाशिल सदस्यताको विवाद तथा महाधिवेशनको सम्बन्धमा छलफल गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?