गणेश चतुर्थीमा परिवारसँग देखिइन् शिल्पा शेट्टी, दुई दिनपछि गरिन् गणपतिको विसर्जन

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी लामो समयदेखि आफ्नो व्यक्तिगत जीवनमा देखिएको समस्याका कारण चर्चामा छिन् । शिल्पाका पति पोनो भिडियो बनाएर एप्समा अपलोड गरेको आरोपमा पक्राउ परेका छन् ।

सबै समस्याका बीच शिल्पा एक बलियो महिला को रूप मा आफ्नो परिवारलाई सम्हालिरहेकी छिन्। भर्खरै शिल्पाले आफ्नो घरमा गणपति ल्याएकी छिन् । शिल्पाले हरेक वर्ष गणेश चतुर्थीमा आफ्नो घरमा धूमधाम रुपमा मनाउने गरेकी छिन् ।

शिल्पाले गणेश चतुर्थीको अवसरमा गणेशलाई आफ्नो घरमा ल्याईन् र दुई दिन पछि विसर्जन गरेकी छिन् । गणपति को विसर्जन को तस्वीरहरु पनि उनले सामाजिक सञ्जालमा अपलोड गरेकी छिन् । शिल्पा र उनका दुई बच्चाहरु समीशा र भियान एउटै कलरकाे लुगा लगाएका छन् ।

हेर्नुहोस् तस्बिर : 

शिल्पा शेट्टीः गणपति विसर्जन

शिल्पा शेट्टी

शिल्पा शेट्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?