काठमाडौं । बलिउड अभिनेत्री कृति सेनन फिल्म इन्डस्ट्रीकी शानदार एक्ट्रेसमध्ये एक हुन् । पछिल्ले समयमा उनले आफ्नो अभिनयले प्रभाव पार्न सफल भएकी छिन् ।
केही समयअघि मात्र उनी फिल्म मिमीमा देखिएकी थिइन् । उक्त फिल्ममा उनको अभिनयले निकै चर्चा कमाएको थियो ।

फिल्मको सफलतापछि उनले नयाँ कार किनेकी छिन् । पछिल्लो केही समयदेखी नै कृतिले महँगो गाडी किन्नलागेकी भन्ने चर्चा चलेको थियो ।
उनले मर्सिडीज ‘Maybach GLS 600’ को गाडी किनेकी छिन् । उक्त कारको २.४३ करोड भारतीय रुपैया रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया