काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ ।
बैठक आज बिहान(आइतबार) विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ ।
आजको बैठकमा सत्तारुढ दलहरुले संसदमा खेल्नुपर्ने भूमिका, मन्त्रिपरिषद्को विस्तारलगायतको विषयमा छलफल हुने बताइएको छ ।
यसअघिको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को विस्तारमा निकै ढिला भइसकेको भन्दै गठबन्धनका दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया