चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ, २३ असोज ।मन्त्रिपरिषद्का चार सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गरेका छन ।कार्यालयका अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नेमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, सिँचाइ मन्त्री सञ्जयकुमार गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्ट छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?