३ कार्तिक २०७८, बुधबार

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

२०७४,आश्विन,२३,सोमवार १०:०९


काठमाडौँ, २३ असोज ।मन्त्रिपरिषद्का चार सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गरेका छन ।कार्यालयका अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नेमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, सिँचाइ मन्त्री सञ्जयकुमार गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्ट छन । 

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १०:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार