क्रिस्टियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेडको सुरुवाती ११ मा

काठमाडौं। पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आज म्यानचेस्टर युनाइटेडको लागि दोस्रो डेब्यू गर्ने भएका छन्।

यसै सरुवा बजारमा इटालियन क्लब युभेन्टसबाट म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले न्युक्यासल युनाइटेडविरुद्ध डेब्यू गर्ने पक्का भएको छ। उनलाई युनाइटेडका प्रशिक्षक ओले गन सोलसाईले सुरुवाती ११ मै स्थान दिएका हुन्।

Leaked Audio Of Cristiano Ronaldo Hours Before His Transfer To Manchester United

सन् २००३ देखि २००९ सम्म म्यान्चेस्टर युनाइटेडबाट फुटबल खेलेका रोनाल्डो त्यसपछि रियल मड्रिड र युभेन्टस हुँदै पुनः म्यान्चेस्टर युनाइटेड फर्किएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?