यसकारण बजेटसम्बन्धी प्रतिस्थापन विधेयक ल्याइयो : अर्थमन्त्री

लोकपथ
189
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एमाले सरकारले ल्याएको अध्यादेश बजेटलाई सहमतिका आधारमा अघि बढाउने प्रयास असफल भएपछि प्रतिस्थापन विधेयक ल्याएको स्पष्टीकरण दिएका छन ।

एमालेको अवरोधबीच संसदमा प्रतिस्थापन विधयेक प्रस्तुत गरेपछि पत्रकारलाई प्रतिक्रिया दिँदै शर्माले आर्थिक अराजकतालाई नियन्त्रण गर्न विधयेक ल्याउनु परेको बताए ।

प्रतिस्थापन विधयेकलाई मिलेर पारित गर्न उनले प्रतिपक्षसँग आग्रह समेत गरेका थिए । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?