काठमाडौं । अक्षय कुमारका लागि पछिल्ला २ दिन निकै उतारचढावपूर्ण रह्यो । उनकी आमा अरुणा भासिटयाको उनको जन्मदिनको एक दिनअघि निधन भएका हो।
रिपोर्टका अनुसार निर्माता वाशु भगनानीसँग आफ्नो प्रोजेक्टमा काम जारी राख्नका लागि अक्षय कुमार शुक्रबार यूके जानका लागि तयार छन् । अक्षय सधैं इन्डष्ट्रिमा सबैभन्दा मिहिनेती अभिनेतामध्ये एक हुन् र अब उनी ‘वाशु की अनाम’ फिल्मको सेटमा फिर्ता भइसहेका छन् ।
अक्षयले वाशु भगनानीको धेरैजसो तारिफ गरिरहेका हुन्छन् । उनले सिनेमाघरमा बेल बटमलाई रिलिज गर्नका लागि सहमति व्यक्त गरेका थिए । यो फिल्मले महामारीका कारण धेरै पैसा कमाउन सक्दैन भनेर थाहा पाउँदा पनि उनले यसो गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया