एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्षबीच भेटवार्ता (तस्बिरसहित)

लोकपथ
351
Shares

काठमाडौं । नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन् ।

सो क्रममा नेपालको संसदमा विचाराधीन रहेको एमसीसी सम्झौताका विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।

एमसीसी उपाध्यक्षसहितको टोली ओलीलाई भेट्नका लागि बिहीबार मध्यान्ह ओली निवास बालकोट पुगेको थियो।

एमसीसी कार्यान्वयनका लागि उपाध्यक्ष सुमारको टोली आजै बिहान काठमाडौं आइपुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?