घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
351
Shares

काठमाडौं । बिहीबार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

बुधबार बजारमा प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७ सय रहेकोमा आज सुन तोलामा १ सयले गिरावट आइ प्रतितोला ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

बुधबारको तुलनामा बिहीबार प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले गिरावट आएको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १२ सय २० रहेको थियो भने आज मूल्य गिरावट आइ १२ सय १० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?