एमालेका सांसदहरुद्वारा संसद बैठक अवरुद्ध

लोकपथ
112
Shares

काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले संसद अवरोध गरेका छन् ।

आफ्ना सांसदहरुलाई गरेको कारबाही सभामुखले सदर नगरेको भन्दै बैठककको सुरुमै सांसदहरुले नाराबाजी गरेका थिए । सोही क्रममा सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने मौका दिएका थिए । उनले सोधको प्रश्नमा सभामुखले जवाफ दिएसँगै आक्रोशित भएका एमाले सांसदहरु रोस्टम घेर्न गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?