राष्ट्रिय जनगणना– २०७८ को अन्तिम तयारीमा जुट्यो विभाग

लोकपथ
35
Shares

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना– २०७८ को सबै प्रक्रिया पूरा गरी अन्तिम तयारीमा जुटेको छ ।

जसको लागि केन्द्रीय तथ्याङ विभागले सुपरिवेक्षक नियुक्तिदेखि तालिम दिने व्यवस्था गरिरहेको छ ।

सुपरिवेक्षक नियुक्ति भदौ २० देखि २६, सुपरिवेक्षक तालिम (नयाँ र पूराना सबै) भदौ २७ देखि २८, ट्याबलेट प्रयोग हुने जिल्ला काठमाडौंको लागि नयाँ नियुक्त हुने सुपरिवेक्षकको लागि भदौ २९, घर तथा घर परिवार सूचीकरण कार्य भदौ ३० आसोज १८, गणकको नियुक्ति कार्तिक ९ देखि ११, गणक तालिम कार्तिक १३ देखि १६ र मुल जनगणना कार्य कार्तिक २५ देखि मंसिर ९ गते रहेको सूचना विभागले जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?