रणबीर सिंहको एयरपोर्ट लुक्स, नयाँ हेयर स्टाइलकाे बन्याे ‘ट्रोल’

लोकपथ
1.2k
Shares

काठमाडौं । बलिउड अभिनेता रणबीर सिंह आफ्नो फरक फरक फेसन र स्टाइलका कारण निकै चर्चामा रहने गरेका छन् । उनले लगाएका स्टाइलिस कपडका कारण उनी कहिले निकै चर्चामा रहन्छन् र कहिले पहिरनकै कारण ट्रोल बन्ने गरेका छन् ।

हालै रणबीरको एयरपोर्ट लुक्स अहिले ट्रोल बिनिरहेकाे छ । सधै स्टाइलिस कपडामा हुने रणबीरले हेयर स्टाइलमा बदलेका छन् । उनले दुइवटा पोनीटेल बनाएका छन् ।

No description available.

रणवीर सिंह

No description available.

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?