हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ । बिहीबारको तुलनामा अमेरिकी डलर १ रुपैयाँले बढेको हो ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?