ट्युब टपमा उर्फी जावेदको ‘बोल्ड लुक्स’

लोकपथ
260
Shares

काठमाडौं । उर्फी जावेद बिग बोस ओटीटीबाट एक हप्तामै एलिमिनेट भएकी थिइन् । तर साबाट एलिमिनेट भएर बाहिर आएपछि उनी निकै चर्चामा रहिन् । कारण उनको पहिरन ।

उनी आफूले लगाएको कपडाका कारण ट्रोल र चर्चामा आउने गरेकी छिन् ।

केहीसमय अघि उनी एयरपोर्टमा ब्रा फ्लान्ट गर्दै देखिएकी थिइन् । उनले ब्रा भन्दा माथी क्र्प डेनिम शर्ट लगाएकी थिइन् । क्रप शर्टका कारण उनको ब्रा देखिएको छ जसका कारण उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

उनले हालसालै प्रिन्टेड क्रप ट्युब टपमा उनले आफ्नो तस्बिर पोष्ट गरेकी छिन् ।

हेर्नुहोस तस्बिर : 

उर्फी जावेद

उर्फी जावेद

उर्फी जावेद

उर्फी जावेद

उर्फी जावेद

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?