काठमाडौं । हरियाणवी म्युजिक इन्डस्ट्रीकी चर्चित डान्सर सपना चौधरी पछिल्लो केही दिनमा सामाजिक सञ्जालमा निकै चर्चामा रहेकी छिन् ।
सपनाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटोसुटको तस्बिर अपलोड गरेकी छिन् ।
उनी सामाजिक सञ्जालमा निकै समय बिताउने गरेकी छिन् । उनको फोटोसुट फ्यानहरुले निकै मन पराएका छन् ।
फोटोसुटमा उनले पहेँलो र आधा सेतो कलरको लेहेंगा लगाएकी छिन् ।
हेर्नुहोस् तस्बिर :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया