काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले नेपाली कांग्रेस केन्द्रीय समितिको केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा गरेका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेको हुन्।
बस्नेतले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रको महाधिवेशनमा केन्द्रीय समितिको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्दछु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया