सुदूरपश्चिम प्रदेशका २ मन्त्रीले दिए राजीनामा

लोकपथ
871
Shares

काठमाडौं । सुदूरपिश्चम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले आज राजीनामा घोषणा गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै मन्त्रीद्वयले राजीनामाको घोषणा गरेका हुन् ।

यससँगै आज नै शाह र गहतराजले पदबाट राजीनामा दिएको पत्र मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको वर्चस्व रहेको भन्दै आफूहरुले राजीनामा दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?