भोलि प्रतिनिधि सभा बैठक बस्दै, के-के छन् कार्यसूची (सूचीसहित)

लोकपथ
1.1k
Shares

काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वान गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार भोलि बैठक बस्न लागेको हो ।

बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले कार्यसूची तय गरेको छ ।

भोलिको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाउने, गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी अध्यादेश पढेर सुनाउने लगायत शोक वक्तव्य पढेर सुनाउने कार्यक्रम समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?