सुदूरपश्चिम प्रदेशका २ मन्त्रीले राजीनामा दिँदै

लोकपथ
260
Shares

काठमाडौं । सुदूरपिश्चम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले आज राजीनामा दिने तयारी गरेका छन् ।

साँझ ५ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा गई राजीनामा दिन लागेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको वर्चस्व रहेको भन्दै आफूहरुले राजीनामा दिन लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?