फेरिए काठमाडौंका सीडीओ, पराजुलीको ठाउँमा रिजाल

लोकपथ
210
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख (सीडीओ) फेरिएका छन् ।

हालका सीडीओ कालीप्रसाद पराजुलीको सरुवा भएका छन् भने उनको ठाउँमा गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ ।

त्यस्तै निवर्तमान सीडीओ पराजुलीलाई गृह मन्त्रालयमा हाजिर भएपछि शाखा तोकिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?