एमसीसीको विरोधमा त्रिभुवन विमानस्थलअघि प्रदर्शन

लोकपथ
598
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने युवाहरु पक्राउ परेका छन् ।

मंगलबार दिउँसो एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् ।

सोही क्रममा एमसीसीको विरोधमा युवाहरु विमानस्थल पुगेका थिए ।

एमसीसीको विरोधमा पुगेका युवाहरुले ‘वी हेट एमसीसी’, ‘गेट आउट एमसीसी’, ‘गो ब्याक एमसीसी’ लगायतका नाराहरु लगाएका थिए । यसअघि पनि नेपालस्थित अमेरिकी राजदूतावासअघि पनि प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?