काठमाडौंको भेडासिंहमा भारतीय नागरिक मृत अवस्थामा फेला

लोकपथ
259
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-२५ भेडासिंह डेरा गरी बस्ने एक जना भारतीय नागरिक मृत अवस्थामा फेला गरेका छन् ।

भारतको कलकत्ता घर भएका ४५ वर्षीय सेख अव्दुल कलाम सोमबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका सन्दर्भमा  आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?