काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटिया अस्वस्थ भएकी छिन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको हीरानन्दानी अस्पतालमा भर्ना गरिएको छ ।
फिल्म सिन्डरेलाको सुटिङमा बेलायतमा रहेका अक्षयकुमार भारत आइपुगेका छन् ।
उनी फिल्मको सुटिङका लागि केही समय अगिमात्रै बेलायत गएका थिए । आमालाई अस्पताल भर्ना गरेको खबरपछि उनी तत्काल भारत आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया