काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार(आज)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जस अनुसार एक अमेरिकन डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा तोकेको छ ।
त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ १६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यसैगरी कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा कायम भइ कारोबार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया