आजको बाढी पूर्वानुमान, यी नदीमा बढ्नेछ बहाब

लोकपथ
70
Shares

काठमाडौं । आज नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कन्काई, वाग्मती, पूर्वी राप्ती, तिनाउमा पनि बहाब बढ्ने महाशाखाको पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?