२७ श्रावण २०७९, शुक्रवार

वाईसीएल नेपाल अध्यक्ष प्रचण्ड र पार्टी निर्णयको पक्षमा

२०७४,आश्विन,२३,सोमवार ०८:१०

0
Shares

एकै पटक ६७४३ ओटै वडामा एकैसाथ वडासम्मेलनको तयारीमा जुटेको वाईसीएल लाई पार्टी अध्यक्ष प्रचण्डले पार्टी पंक्तिलाई त्यसमा जुट्न आग्रह गरेका छन ।नेपालमा वामशक्तिहरुको धु्रविकरण सँगै नेपालमा कम्युनिष्ट केन्द्रको निर्माण गर्ने अभियान सुरुगरेको कमरेड प्रचण्डको निर्णयलाई वाईसीएलले विश्व कम्न्युष्टि आन्दोलनको ईतिहास रच्ने पहिलो ईतिहास भएको भन्दै यसलाई पार्टी अध्यक्ष र पार्टी निर्णयको पक्षमा दरोसाथ अभिएको वाईसीएल अध्यक्ष क। दिपशिखाले बताउँदै स्कुलिङ कार्यक्रमको सभापतित्व गरे ।प्रकृतिमा होस् या योजनामा, निरन्तरतामा क्रम भंगता हुन्छ, अनि मात्र नयाँ परिस्थीतिको र नयाँ प्रकृतिको संरचना सुरु हुन्छ । नेपालमा पनि अहिले आवश्यक्ता र आकस्मीकताले यहि क्रम भंगता गर्न नयाँ ईतिहास तय गरेको छ ।यो विश्व ईतिहासमै पहिलो रचना हुनेछ, र यो नेपालको सापेक्षतामा छ र संभव छ, द्वन्द्धात्मक भौतिकबाद बुझाईमा हैन रुपान्तरण गर्ने हो भन्ने विकासले र यसको सहि प्रयोगले विकास र समृद्धिमा परिवर्तन ल्याउँछ, अध्यक्ष प्रचण्डले भने ।वाईसीएलले निरन्तर स्कुलिङ कार्यक्रम गरिरहेको छ, कार्यक्रममा वर्षमान पुनः र मणि थापाले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०८:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । नेकपा एमाले महोत्तरीको अधिवेशनको चर्चाले जिल्ला राजनीतिकबृतमा पुनः अधिवेशन होला कि नहोला भन्ने विषयले थप चर्चा पाएको छ

१. कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर गरिन् आत्मदाहको प्रयास, पेट्रोल छर्किएर शरीरमा आगो लगाउन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काे १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको

काठमाडौं । राजनीतिमा युवाको सहभागिता सुनिश्चित गर्न फोर एच नेपालले सरकार समक्ष माग गरेको छ । आज (शुक्रवार) अन्तर्राष्ट्रिय युवा

ताजा समाचार

हलेसीमा बाेलबमकाे राैनक
 २०७९,श्रावण,२७,शुक्रवार २१:२७
घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला
 २०७९,श्रावण,२७,शुक्रवार २१:११
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
 २०७९,श्रावण,२७,शुक्रवार २०:३९