वाईसीएल नेपाल अध्यक्ष प्रचण्ड र पार्टी निर्णयको पक्षमा

एकै पटक ६७४३ ओटै वडामा एकैसाथ वडासम्मेलनको तयारीमा जुटेको वाईसीएल लाई पार्टी अध्यक्ष प्रचण्डले पार्टी पंक्तिलाई त्यसमा जुट्न आग्रह गरेका छन ।नेपालमा वामशक्तिहरुको धु्रविकरण सँगै नेपालमा कम्युनिष्ट केन्द्रको निर्माण गर्ने अभियान सुरुगरेको कमरेड प्रचण्डको निर्णयलाई वाईसीएलले विश्व कम्न्युष्टि आन्दोलनको ईतिहास रच्ने पहिलो ईतिहास भएको भन्दै यसलाई पार्टी अध्यक्ष र पार्टी निर्णयको पक्षमा दरोसाथ अभिएको वाईसीएल अध्यक्ष क। दिपशिखाले बताउँदै स्कुलिङ कार्यक्रमको सभापतित्व गरे ।प्रकृतिमा होस् या योजनामा, निरन्तरतामा क्रम भंगता हुन्छ, अनि मात्र नयाँ परिस्थीतिको र नयाँ प्रकृतिको संरचना सुरु हुन्छ । नेपालमा पनि अहिले आवश्यक्ता र आकस्मीकताले यहि क्रम भंगता गर्न नयाँ ईतिहास तय गरेको छ ।यो विश्व ईतिहासमै पहिलो रचना हुनेछ, र यो नेपालको सापेक्षतामा छ र संभव छ, द्वन्द्धात्मक भौतिकबाद बुझाईमा हैन रुपान्तरण गर्ने हो भन्ने विकासले र यसको सहि प्रयोगले विकास र समृद्धिमा परिवर्तन ल्याउँछ, अध्यक्ष प्रचण्डले भने ।वाईसीएलले निरन्तर स्कुलिङ कार्यक्रम गरिरहेको छ, कार्यक्रममा वर्षमान पुनः र मणि थापाले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?