काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई केही स–साना झुन्डहरु मिलेर जालझेल गरेर लखेट्न खाजेको बताए ।
राष्ट्रिय युवा संघ, नेपालले आयोजना गरेको बृहत भेलामा सम्बोधन गर्दै अध्यक्ष ओलीले ती स–साना झुन्डहरुलाई एमालेले परास्त गरेर छाड्ने बताए ।
उनले भने,‘ एमाले सरकार छँदा विकास लगायतका पूर्वाधारमा धेरै काम गर्यो, तर अहिलेको सरकारले २ सय १० वटा शिलान्यास भएको सडकको काम रोक्ने निर्णय गर्यो, कत्तिको जयाज हो ?।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया