एमाले विभाजन गर्नकै लागि देउवा सरकारले अध्यादेश ल्यायो : नेम्वाङ

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद सुवासचन्द्र नेम्वाङले नेकपा एमालेलाई विभाजनको गर्नको लागि नै शेरबहादुर देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको बताएका छन्।

राष्ट्रिय युवा संघ, नेपालले आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेता नेम्वाङले
एमालेले १४ जना सांसदलाई कारवाही गर्न सभामुख र निर्वाचन आयोगलाई जानकारी गराउँदा पनि कारबाही नभएको बताए ।

उनले भने,‘ त्यसैले हामी सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत गएका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?