नेपाल खेलकुद महासंघद्वारा तीज विशेष कार्यक्रम

लोकपथ
49
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघले तीजको दर विशेष कार्यक्रम आयोजना गर्नेे भएको छ ।

भाद्र २२ (मंगलबार)का दिन खेलाडी, प्रशिक्षक र खेल अभियान्तासहित समस्त महिलाहरुलाई सम्मान गर्दै महिलाले मनाउने सांस्कृतिक पर्वको शुभकामना दिन तीजको दर विशेष कार्यक्रम आयोजना गरिइएको महासंघले जनाकारी दिएको छ।

दर खाने कार्यक्रम राखेप कवर्ड हल त्रिपुरेश्वरमा दिनको १ बजे राखिएको आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?