काठमाडौं । आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
आज अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
सोमबार बस्ने बैठकले समसामयिक विषयका छलफल गर्ने जनाइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
पछिल्लो समय एमसीसी सम्झौतालाई अघि बढाउने गरी सरकारले तयारी थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया