सोमबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
325
Shares

काठमाडौं । आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ । आजको सुनको मूल्य एक सय रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँम कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सून प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला ९१ हजार ५०० र तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार पनि चाँदी चाँदीको मूल्यमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?