पहेँलो ब्लाउज र मल्टीकलर साडीमा दीपिका पादुकोणको क्लासी लुक

लोकपथ
338
Shares

काठमाडौं । बलिउडकी स्टार अभिनेत्री दीपिका पादुकोणको फेसन सेन्स निकै राम्रो रहेको छ । दीपिकाको क्याजुअल लुक्स देखी बोल्ड लुक्ससम्म फ्यानहरुले मन पराउने गरेका छन् ।

हालसालै दीपिकाले साडी लगाएको तस्बिर अपलोड गरेकी छिन् । उनको फ्यानहरुले उक्त तस्बिर निकै मन पराएका छन् ।

दीपिका साडी लगाएर भारतीय चर्चित सो कौन बनेगा करोडपतिमा गएकी थिइन् । पहेँलो ब्लाउज र मल्टीकरल साडीमा उनको लुक्सको निकै चर्चा भएको छ ।

हेर्नुहोस् तस्बिर : 

दीप‍िका पादुकोण

दीप‍िका पादुकोण

दीप‍िका पादुकोण

दीप‍िका पादुकोण केबीसी के सेट पर

दीप‍िका पादुकोण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?