स्वदेश फर्कियाे भारतीय फुटबल टिम

लोकपथ
840
Shares

काठमाडौं । भारतीय फुटबल टिम आज सोमबार बिहान स्वदेश फर्किएका छन् । नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलेर भारतीय टिम स्वदेश फर्किएका हुन् ।

भारतीय टिम अगस्ट ३० मा नेपाल आएक थिए । पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भारतले नेपाललाई २-१ ले पराजित गरेको थियो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलको हो।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?