काठमाडौं । भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालले गोल फर्काएको छ । २-० ले पछि परेको अवस्थामा दोस्रो हाफको ४२ औँ मिनेटमा नेपालका लागि तेज तामाङले गोल गरेका हुन् ।
पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो। यसअघि गत बिहीबार पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
नेपालका लागि अन्जन विष्टको गोलमा अग्रता लिदा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया