काठमाडौं उपत्यकामा आज कति थपिए कोरोना संक्रमित ?

लोकपथ
532
Shares

काठमाडौंं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५३ जनामा कोरोना भाइरसको संक्रमणपुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ गरी ४५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौँ उपत्यकामा ७ हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँ जिल्लामा ४ हजार १९८, ललितपुरमा २ हजार ७५ र भक्तपुरमा १ हजार ३१६ सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?