सुनसरी । सुनसरीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमा दुहबी नगरपालिका–४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी रहेका छन् । भदौ १५ गते ती बालिकालाई सहनीले बलात्कार गरेका थिए ।
सहनीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया