अमेरिकी सेनाले बिगारेका हेलिकोप्टर तालिबानले उडायाे

लोकपथ
12.3k
Shares

काठमाडौं । अफगानिस्तानमा करिब २० वर्षसम्म बसेका अमेरिकी सेना आफ्नै भूमीमा फिर्ता गइसकेका छन् ।

अफगानिस्तान छोड्ने बेला अमेरिकी सेनाहरुले आफूले प्रयोग गर्ने गरेका हेलिकोप्टरहरु कसैले चलाउन नसक्ने गरि बिगारेर गएको बताएका थिए ।

taliban

तर तालिबानले उक्त हेलिकोप्टर बनाएर चलाएका छन् । अमेरिकाले गरेको ब्लैक हेलिकोप्टर ह्याक तालिबानले अफगानी सेनाको इन्जीनियरको टीमको सहयोगमा उड्न लाएक बनाएको छ ।

taliban

अफगानी सेनाका पाइलट नकीब हिम्मतले आफ्नो फेसबुकमा हेलिकोप्टर बनाएर उडाएको जानकारी दिएका छन् ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?