‘बोल्ड’ उर्फी जावेदको बिकिनी लुक्स

लोकपथ
338
Shares

काठमाडौं । बिग बोस ओटीटीबाट पहिलो हप्ता नै बाहिरिएकी उर्फी जावेद निकै बोल्ड छिन् । बिग बोसबाट बाहिरिए पनि उनको सामाजिक सञ्जालमा निकै चर्चा रहेको छ ।

बेला बेला उनको पहिरनका कारण उनी ट्रोल बन्ने पनि गरेकी छिन् । तर, उनले हालै आफ्नो इन्स्टाग्राममा बिकिनीको तस्बिर अपलोड गरेकी छिन् । उनको उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

उर्फी जावेद

उर्फी जावेद

उर्फी जावेद
केही समय अघिमात्रै उनी आफूले लगाएको कपडाका कारण ट्रोल बनेकी थिइन् । उनी एयरपोर्टमा ब्रा फ्लान्ट गर्दै देखिएकी थिइन् । उनले ब्रा भन्दा माथी क्र्प डेनिम शर्ट लगाएकी थिइन् ।

क्रप शर्टका कारण उनको ब्रा देखिएको छ जसका कारण उनको अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?