कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा, आजको लागि पेशी तोकियो 

लोकपथ
650
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट सुनुवाइका लागि पेशी तोकिएको छ ।

निर्वतमान प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङविरुद्ध दायर गरेको रिटमा सुनुवाइका लागि आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा परेको हो ।

आफूलाई बिनाकारण हटाएको भन्दै शाक्यले कुलमानविरुद्ध साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?