फ्यामेली फोटो सेयर गर्दै करीनाले लेखिन् ‘मेरो दुनियाँ’

लोकपथ
742
Shares

काठमाडौं । बलिउड इन्डस्ट्रीको कपूर सिस्टर्स करीना कपूर र करिश्मा कपूर दिदी बहिनीमात्र नभइ बेस्ट फ्रेन्ड पनि हुन् ।

करीना र करिश्मा सधै एकैसाथ मस्ती गरिरहेका देख्न सकिन्छ । करीना आफ्नो परिवारका अरु सदस्यसँग पनि आफ्नो समय बिताउने गरेकी छिन् ।

उनले आफ्नो परिवारआफ्नो दुनियाँ हो भन्ने गरेकी छिन् । हालै उनले परिवारसँगको एक तस्बिर अपलोड गर्दै आफ्नो परिवार नै आफ्नो दुनियाँ रहेको बताएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?