ढाड, कम्मर र थाइराइडको समस्या हटाउने योग आसन

लोकपथ
0
Shares

ढाड कम्मर दुखेको, मोटोपन भएको र थाइराइडको समस्या भएका व्यक्तिलाई भुजंगासन निकै उपयोगी हुने योग गुरु लोकनाथ खनालले बताउनु भएको छ ।

घरमै योग शृङ्खलाअन्तर्गत योग गुरु लोकनाथ खनालले भुजंगासन गर्ने तरिका र यसका फाइदाहरूको विषयमा चर्चा गर्नु भएको छ । यदि तपाईँमा पनि मोटोपन भएको, ढाड कम्मर दुख्ने र थाइराडको समस्या छ भने उक्त भिडियो हेर्दै यो आसन गर्न सक्नुहुन्छ । यदि यो आसनलाई नियमित रूपमा गर्ने हो भने यी समस्याहरू पनि रहँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?