हल्लाको भरमा गठबन्धन टुट्दैन : रामकुमारी झाँक्री

लोकपथ
105
Shares

विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले हल्लाको भरमा गठबन्धन नटुट्ने बताएकी छन्।

आज शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले हल्लाकै भरमा गठबन्धन कुनै हालतमा नटुटने बताएकी हुन्।

जनअनुमोदित संसदलाई पूरा कार्यकाल सञ्चालन गर्न अग्रगमन पक्षधर पार्टीहरुबीच गठबन्धन भएको भन्दै उनले त्यो अभिभारा पूरा गरेर छाडने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?