काठमाडौं । बलिउड अभिनेत्री संजना सांघीले आज आफ्नो २५ औं जन्मदिन मनाउदै छिन् । आफ्नो जन्मदिन मनाउदै गरेकी अभिनेत्री संजनाले पूलमा बिकिनीसहितको तस्बिर अपलोड गरेकी छिन् ।
तस्बिर अपलोड गर्दै उनले आफ्नौ जिन्दगी शान्तीसँग बिताउन चाहेको बताएकी छिन् । उनी अहिले आफ्नो छुट्टी मनाउन माल्दिभ्समा छिन् ।
हेर्नुहोस् तस्बिर :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया