विद्युत प्राधिकरणले माग्यो कर्मचारी, हेर्नुहोस् कुन-कुन पदमा दिन सकिन्छ दरखास्त ?

लोकपथ
42
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले शुक्रवार सूचना जारी गर्दै लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

हेर्नुहोस् कुन-कुन पदमा दिन सकिन्छ दरखास्त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?