नेपाली सेनाको सैन्य पदमा भर्ना खुल्यो

लोकपथ
462
Shares

काठमाडौं । नेपाली सेनाले सैन्य पदमा भर्ना खुला गरेको छ ।

विभिन्न भर्ना केन्द्रबाट ४ हजार जनाका लागि दरखास्त आह्वान भएको हो ।

स्वीकृत दरबन्दीभित्र रिक्त सो पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको सेनाले जनाएको छ ।

दरखास्त शुक्रवारदेखि असोज १६ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?