ताप्लेजुङमा ढुंगाले किचेर हाइड्रोपावरका श्रमिकको मृत्यु

लोकपथ
112
Shares

ताप्लेजुङ । ढुंगाले किच्दा ताप्लेजुङमा निर्माणधीन सानिमा हाइड्रोपावरमा कार्यरत श्रमिकको मृत्यु भएको छ ।

हाइड्रोपावरको साइटस्थलमा रहेको भान्सामा बसिरहेका फत्ताङलुङ गाउँपालिका – १ का ४४ वर्षीय खगप्रसाद तामाङको ढुंगाले किचेर ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कैलाश अधिकारीका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?