८ कार्तिक २०७८, सोमवार

सप्तरीका ४० जनप्रतिनिधिले गरे लाेसपामा सनाखत

२०७८,भाद्र,१८,शुक्रवार ०७:०४


सप्तरी। सप्तरीका ४० जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) मा सनाखत गरेका छन्।

निर्वाचन आयोगले २२ भदाैसम्म दल परिवर्तनको सनाखत गर्न समय सीमा तोकेपछि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव,राजविराज नगरपालिकाका उपमेयर साधना झा ,तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उषा मण्डलसहित ४० जनप्रतिनिधिले लाेसपामा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी समेशकुमार जोशीले जानकारी दिए।

सप्तरीमा १८ स्थानीय तहमध्ये पूर्वराजपाबाट पाँचवटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि छन् । पाँच स्थानीय तहमा तत्कालीन संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेका थिए । अन्य सात स्थानीय तहमा एमाले र कांग्रेसले जितेका थिए ।

प्रकाशित मिति: २०७८,भाद्र,१८,शुक्रवार ०७:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भ्रष्टाचारको अन्त्य हुन्छ, सुशासन आउँछ : कांग्रेस नेपाललाई स्वीजरल्याण्ड बनाउँछौँ : पुष्पकमल दाहाल (प्रचण्ड) नेपालमा पानीजहाज र रेल कुदाउँछौँ :

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण

ताजा समाचार

नेताका कुरा, किन हुँदैनन् पूरा ?
 २०७८,कार्तिक,८,सोमवार १०:०९
वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९