काठमाडौं । नेपाल र भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ । नेपालको घरेलु मैदान दशरथ रंगशालामा हुने खेलमा फरवार्डमा नवयुग श्रेष्ठ, आयुष घलान र अन्जन विष्ट रहेका छन् ।
नेपाली टिम :
गोलकिपर: किरण चेम्जोङ
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल
मिडफिल्डर : पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा
फरवार्ड : नवयुग श्रेष्ठ , आयुष घलान, अन्जन विष्ट

१३ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी खेलको रूपमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
भारतको सुरुवाती-११ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया