काठमाडौं । भारतीय चर्चित रियालिटी शोका होस्ट कमेडियन कपिल शर्माले आफ्नो छोरीको भिडियो अपलोड गरेका छन् ।
कपिलले आफ्नो इन्स्टाग्रामको स्टोरीमा आफ्नी छोरी आनायराको क्युट भिडियो अपलोड गरेका छन् ।
भिडियोमा आनायरा टीभिमा कार्टु हेरिरहेकी देख्न सकिन्छ । भिडियो कपिलआफैले खिेचेका छन् । बाबुलाई देखेपछि छोरी मुस्कुराएको देख्न सकिन्छ ।
फ्यानहरुले उक्त भिडियोलाई क्युट भन्दै कमेन्ट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया